Ayurveda Health Home
Ayurveda Health Home is a pioneer panca-karma healing centre of Nepal located in Kathmandu and Pokhara.
*we do not own the copyright for the music and end image.
Experience in Ayurveda Health Home, Nepal. First Pancakarma Centre of Nepal.
Ramprasad Dai shares his experience gained in Ayurveda Treatments at Ayurveda Health Home.
Spark Health Home Hospital, Kalimati, Kathmandu
Spark Health Home Hospital, Kalimati, Kathmandu
Dr. Rishi Ram Koirala: Constitution in Ayurveda.
It is important to identify the constitution of a person to personalize the treatments in Ayurveda. Dr. Rishi tells us the reasons.
For more information on Ayurveda Health Home, Nepal's first pancakarma centre visit our website: ayurveda.com.np
For queries write us at: info@ayurveda.com.np
Video by Avadha Nepal.
Himalayan Yoga & Naturopathy Hospital || Mid-Baneshwor Kathmandu Nepal || Bazarmandu
NewLife Ayurveda | Doctor and Patient Feedback
#न्यूलाईफ आयुर्वेद प्रा.लि गाेंगबुचाेक काठमान्डैा 014381352,9841902394
#पाेखरा पृथ्विचाेक 061541050,9856082394
# काठमाडाैबाट बरिष्ट डाक्टरहरू न्यूलाईफ आयुर्वेद पाेखरा पृथ्विचाेकमा आउने हुदा बेलैमा आफ्नाे नाम अग्रिम बुकिंग गर्नुहाेला.
उपचार हुने रोगहरुः
#पेटरोग तर्फ=ग्याष्ट्रिक, अपच, अरुचि, कब्जियत, वायुगोला, गानोगोला, पित्त बिकार, अमिलो पानी आउने, पेट फुल्ने आदि ।
#हाडजोर्नी=वाथ, युरिक एसिड, नशा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, ढाड/कम्मर/घुँडा दुख्ने, हड्डी खिइएको, साइटिका
तथा नशा रोगतथा सम्पूर्ण शरीरका दुखाइ आदि ।
#छालारोग तर्फ=चायाँ, पोतो, डण्डीफोर, मुसा, कोठी, दुवी, एलर्जी, लुतो, खटिरा, दाद, सोराइसिस, बिबिरा आउने, डाबर आउने आदि ।
#मानसिकराेग तर्फ=ःडर, त्रास, अनिद्रा, डिप्रेशन, माइग्रेन, रिस, चिन्ता, तनाव, स्मरण शक्तिको कमी, टाउको दुख्ने, रिगंटा लाग्ने आदि ।
#नाक कान घाँटी= पिनास, दम, रुघाखोकी, स्वाँस्वाँ हुने, ब्रोङ्काइटिस, छातीको दाग, फ्यारेन्जाइटिस, टन्सिलाइटिस, निमोनिया आदि ।
तथा छातीका समस्या
#यौन समस्यातर्फः नपुशंकता, धातुबिकार, यौन उत्तेजना नहुने, श्रिघ स्खलन, यौन दुर्बलता, यौन सम्बन्धि रोग (महिला तथा पुरुष) आदि ।
#महिला रोगतर्फ=महिनावारी गडबडी, तल्लो पेट दुख्ने, धेरै रगत बग्ने, सेतो पानी बग्ने, आङ्ग खस्ने, चिलाउने,
कष्टदायि महिनावारी
आदि ।
#मलद्वारका समस्यातर्फ= दिशा गर्न गाह्रो हुने, मलद्वारमा दुख्ने, वरिपरि घाउ आउने, चिलाउने, रगत जाने, पिप निस्कने,
मलद्वारबाट लुत्रो/मुसा/मासु निस्किने, पाइल्स, बवासिर, भगन्दर, फिस्टुला, फिसर आदि ।
#अन्य समस्याहरु=जन्डीस, मृगौला / पित्तथैलीको पत्थरी, मोटोपना, दब्लोपन, प्रोष्ट्रेट, मधुमेह, उच्च रक्तचाप तथा निम्न
रक्तचाप, छातीको दाग, कपाल झर्ने, टुक्रने, हाँगा फाट्ने, फुल्ने, चायाँ पर्ने आदि ।
#मानसिक सम्स्या र हाडजोर्नीकाे लागि 15 दिने बिशेष काेर्श ।
हाम्रा सेवाहरुः–
– अकुपञ्चर – अकुप्रेसर – फिजियो थेरापी – शिरोधारा – आयुर्वेदिक मसाज – डाक्टरहरुबाट स्वास्थय चेकजाँच
– प्याथोलोजी सेवा – पञ्चकर्म – षटकर्म – योग ध्यान रेकी – स्वदेशी तथा विदेशी कम्पनीका सम्पूर्ण आयुर्वेदिक औषधीहरु पाईन्छ ।
नोटः खुल्ने समय बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म।
#न्यूलाईफ आयुर्वेद प्रा.लि गाेंगबुचाेक काठमान्डैा 014381352,9841902394
#पाेखरा पृथ्विचाेक 061541050,9856082394.
.This is what ayurveda are, here we offer best treatment in Nepal with perfect doctor in Nepal. We are Nepal best ayurvedic treatment center. We offer special piles,mental and ortho treatment in Nepal. We are located at Gogabu in Kathmandu and Prithvi Chowk in Pokhara.
Visit us at our place and contact us at 014381352 9851182394( Kathmandu Branch) 061541050 9856082394 ( Pokhara Branch)
Dr Rishi Ram Koirala about Ayurveda in Nepal
Dr. Rishi Ram Koirala about Ayurveda and modern Medicin.
Ayurveda Health Home Nepal
Naomo Kashetrapal Ayurved health home Swoyambhu Ad
Naomo Kashetrapal Ayurved health home
Swoyambhu,Kathmandu Nepal
Phone no. 9865543058/981300106
Piles,Fistula, by Dr Hari Sharan Aryal (पाईल्स, फिस्टूला, फिसर)
PILES TREATMENT, HEALTH DESK, DR HARI SHARAN ARYAL, MANAGEMENT OF PILES, HEMORRHOID, PILES TREATMENT HOSPITAL IN NEPAL, WHAT IS PILES?, DIETS FOR PILES, DIETS IN PILES, TREATMENT OF PILES, KSHARSUTRA, KSHARSUTRA TREATMENT IN NEPAL, KSHARSURA TREATMENT HOSPITAL IN KATHMANDU, DR HARI
BIKALPA- Anmol Ayurvedic Sewa Kendra, Koteshwor, Kathmandu
you can watch the different kind of videos which will help you to gain knowledge.
Treatment of Pinas पिनास, एलर्जी/Sinusitis, Allergic Rhinitis, Nasal Polyps in Yosas Clinic
Yosas Clinic was established in 1989 for the purpose of providing holistic health-care services in Nepal. It is an alternative/complimentary medicine clinic. Treatment methods are naturopathy, psychotherapy, yogatherapy, herbal, lifestyle therapy etc. Thousands of patients of different diseases has been treated successfully in this clinic. Traditional and modern, both types of naturopathic-physicians are providing excellent service with their knowledge and experience. Well experienced and trained therapeutic helpers/staffs assist them for the patients' health- improvement.
Many cases of Sinusitis, Allergic Rhinitis, Nasal Polyps have been treated successfully in this clinic without surgery.
New life 5 MINUTE PROGRAM2075 12 02
newlife ayurveda , piles, #fistula, fisar
panchakarma ,yoga,reiki,satkarma, steambath, acupuncture,acupressure, dhyan,footbath,physiotheraphy,sirodhara,cunseeling
एउटा यस्तो अस्पताल जहाँ हुन्छ आयुर्वेदिक उपचार || MAHARUDRA AYURVEDH HOSPITAL
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्
मोबाईल नम्बर- :- 9851053911 वा फेसबुक अकाउण्ट मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
sajilotvnepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Facebook Page :
our website page
our blog site:
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
-~-~~-~~~-~~-~-
Please watch: JYOTI MAGAR PERFORMANCE //jyoti magar //live show
-~-~~-~~~-~~-~-
नरदेवी आयुर्वेद अस्पताल सय बर्ष पुरा, यस्ता छन सुबिधा Nardevi Ayurveda Hospital .
#AyurvedaHospital#PilesFistula
करिब १०० वर्षअघि स्थापित नेपालको प्रसिद्ध नरदेवी आयुर्वेदिक अस्पताल सर्वसाधारण तथा मध्यमवर्गका बिरामीका माझ अझै लोकप्रिय रहेको छ ।त्यस अस्पतालमा काठमाडौँ उपत्यकासहित सहरी क्षेत्रलगायत ग्रामीण क्षेत्रबाट उपचारका लागि बिरामी आउने गरेका छन् । १०० साधारण तथा १८ वटा विशेष क्याबिनबाट बिरामीको सेवा प्रवाह गर्ने क्षमता रहेको सो अस्पतालमा अमलपित्तका बिरामी धेरै आउने गरेका सो अस्पतालका वरिष्ठ चिकित्सक डा. शोभाराम सुवेदीले रासस प्रतिनिधिलाई जानकारी दिए ।उनले यस अतिरिक्त कमलपित्त, फिसर ९एनाल क्यानलमा मासुको केही अंश च्यातिने, पायल्स तथा एनोटेम्परल प्रोब्लेमजस्ता रोगका बिरामी आउने जानकारी दिए । विसं १९७४ सालमा स्थापित सो अस्पताल स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालन भइआएको छ भने अस्पतालका लागि आवश्यक कच्चापदार्थ विशेषगरी स्वदेशी कच्चापदार्थ नै प्रयोग हुन्छ । अमृततुल्य तथा गुणस्तरीय कच्चापदार्थको प्रयोगबाट नपुग्ने अवस्थामा भारतसहित विदेशी मुलुकबाट पनि आयात हुन्छ ।बिरामीले आयुर्वेदिक औषधिलाई ‘नन साइड इफेक्ट’ औषधिका रुपमा विश्वास गर्ने कुरा सही हो रु भनी रासस प्रतिनिधिले राखेको जिज्ञासामा डा. सुवेदीले भने, “यो सही होइन । धेरैजसो आयुर्वेदिक औषधिबाट साइड इफेक्ट हुँदैन । तर केही जटिल रोगका लागि प्रयोग गरिने औषधिमा विषको शोधन गरिएको तत्वबाट बनेको औषधि पनि प्रयोग हुने भएकाले यस्ता औषधिको प्रयोग गर्नुपूर्व चिकित्सकको परामर्श तथा सिफारिस अनिवार्य हुन्छ ।बाक्ला भित्ता तथा ठूल्ठूला बिरामी उपचारक कक्ष रहेको सो अस्पताल राणाका दरबारको शैलीमा निर्माण भएका कारण कलात्मक दृष्टिले पनि आकर्षक देखिन्छ । गत वैशाख १२ मा आएको भूकम्पका कारण भवनका केही भाग चर्किएको तथा झन्डै १०० वर्ष पुरानो उक्त भवनको पुनःनिर्माणको पहल भएको छ कि भन्ने प्रश्नको उत्तरमा सो अस्पतालको प्रशासन शाखाका वरिष्ठ अधिकृत ओमकार शाहले सो अस्पतालको पुनःनिर्माण कार्य विगत दुई वर्षदेखि सुरु भएको र रु १० करोडको लागतमा ब्लक ‘ए’को निर्माण कार्य भइरहेको जानकारी दिए।
उनले ब्लक ‘बी’ र ब्लक ‘सी’को निर्माण कार्य भने सुरु भइनसकेको बताए ।
Newlife ayurveda customer review
ayurveda treatment in Newlife ayurveda
Spark Health Home hospital ????
This hospital is specifically focus on neuro and therapy. Located at soalteemode, kalanki.
Massage, Electro therapy and physiotherapy are main basic service provide.
For more details :- please visit fb page or website :- sparkhealth.com.np
फस्टुला उपचार काठमाडौं नेपाल | Fistula Treatment Kathmandu Nepal
फस्टुला उपचार काठमाडौं नेपाल
Fistula Treatment Kathmandu, Nepal
Jiva Slim & Health Care center koopaldol , Chabel Kathmandu And Pokhara
.. please like and comment my video